१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस!
इमरजेन्सीमा मोबाइल चाहिन्छ!
२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा
राख्नुस!
सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी
रेडियोले दिन्छ!
३. एउटा टर्च राखिराख्नोस! रात
परेपछि काम लाग्छ!
४. शुद्ध पानीको जोहो गरिराख्नोस!
खानेकुरा जोगाउनुस!
५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो
हेरबिचार गर्नुस!
६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस!
७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र
सुत्नुस!
वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस!
८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवश्यक पर्ने
उद्दार को लागि तयार रहनुस!