Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

बर्षा प्रभावित क्षेत्रमा हुनुहुन्छ ? तत्काल गर्नुस यी ८ काम

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 12, 2019 | 08:33:21 PM मा प्रकाशित

nj


१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस!

इमरजेन्सीमा मोबाइल चाहिन्छ!


२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा

राख्नुस!


सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी

रेडियोले दिन्छ!


३. एउटा टर्च राखिराख्नोस! रात 

परेपछि काम लाग्छ!


४. शुद्ध पानीको जोहो गरिराख्नोस!

खानेकुरा जोगाउनुस!


५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो

हेरबिचार गर्नुस!


६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस!


७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र

सुत्नुस!

वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस!


८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवश्यक पर्ने

उद्दार को लागि तयार रहनुस!

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved