पर्यटन बोर्डको दुई सदस्यका लागी तीन जना सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 11:05:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ । रिक्त सदस्य सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको समितिका हो ।

सदस्यमा टुर एण्ड ट्राभलको तर्फबाट नाट्टाका पूर्व सचिव सुधिर उपाध्याय, होटल र उपत्यका बाहिरको प्रतिनिधिको रूपमा पोखारास्थित बाराही होटलका विप्लव पौडेल र ट्रेकिङ क्षेत्रबाट पम्फा धमलाको नाम सिफारिस भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्रालयले बोर्डको सदस्य सिफारिसका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा नाट्टाका अध्यक्ष सिएन पाण्डे र टानका अध्यक्ष नवराज दाहाल सदस्य रहेको छनौट समिति गठन भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved