फेवाताल किनारबाट 'नेपाल भ्रमण वर्ष २०२०' घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 10:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल भ्रमण बर्ष २०२० पोखराको फेवाताल किनारबाट घोषणा गर्ने भएको छ। २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य सहित सरकारले पोखराबाट 'नेपाल भ्रमण बर्ष २०२०' घोषणा गर्न लागेको हो। 

भ्रमण बर्ष घोषणा कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने जनाइएको छ। यसको सम्पूर्ण तयारि पुरा भएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यन्वयन समिति सदस्य विप्लव पौडेलले जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved