पर्यटनमा २ अर्ब ६८ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले २ अर्ब ६८ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्ष २०७६­/०७७ का लागि बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिए । 

नेपाल एकिकरणका समयमा बनाईएका ऐतिहाँसिक गढी र किल्लाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने लक्ष्य रहेको अर्थमन्त्री खतिवडाको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved