पर्यटकीय गन्तव्यमा मुद्रा सटही काउन्टर खोलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 03:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा बैंक तथा वित्तीय संस्थाहरुले छुट्टै काउण्टर खोल्ने भएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले पर्यटकीय गन्तव्यमा काउन्टर खोली विदेशी मुद्रा सटही सुविधाको व्यवस्था मिलाइने उल्लेख गरे । 

अहिले धेरै प्रमुख पर्यटकीय गन्तव्यमा समेत काउन्टर नहुँदा काठमाडौँबाटै मुद्रा सटही गर्नुपर्ने बाध्यता छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved