वायु सेवा निगमको समस्या समाधान गर्न ताते योगेश भट्टराई, कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 10:29:56 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले नेपाल वायुसेवा निगमको समस्या पचिहन गरी समाधानका सुझाव दिन कार्यदल गठन गरेको छ ।  बुधबारको मन्त्रि स्तरीय निर्णयबाट पुर्व सचिव सुशील घिमिरेको संयोजकत्लेवमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलका अन्य सदस्यमा लेखा विज्ञ प्रमोद कर्ण, व्यबस्थापन विज्ञ दिम प्रकाश पौडेल र क्याप्टेन सुधिर समशेर राई छन् । कार्यदलको सदस्य सचिवमा मन्त्रालय कै सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । कार्यदलले एक महिना भित्र प्रतिवेदन पेश गर्नु पर्ने छ  

यस्ता छन् कार्यदलको जिम्मेवारी : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved