मनकामना केबलकार सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 10:56:07 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ २२ गतेदेखि बन्द भएको मनकामना केबलकार शुक्रबारदेखि सञ्चालनमा आएको छ । मर्मतपछि केबलकार फेरि सञ्चालनमा आएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थका अनुसार शुक्रबार बिहानदेखि केबलकार नियमित सञ्चालनमा आएको हो । 

दर्शनार्थीहरुको चाप बढेपछि केबलकारको क्षमता पनि बढाईएको छ । केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved