प्रदेशले पर्यटनमा असाधारण प्रगति गरेको छः पर्यटनमन्त्रीको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 13, 2019 | 03:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकार ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफलताका साथ सम्पन्न गर्न लागि परेको बताएका छन् । विजपाटीसँग कुराकानी गर्दै मन्त्री नेपालले प्रदेश सरकारले आफ्नै पर्यटन ब्राण्ड बनाएको जानकारी गराउँदै बन्द पर्यटकीय गन्तव्य खुलाउनेदेखि अन्य ऐतिहाँसिक महत्वका काम गरेको दाबी गरेका छन् । 

पर्यटन क्षेत्र सबैजसो क्षेत्र र व्यवसायसँग जोडिने क्षेत्र भएको जानकारी गराउँदै उनले प्रदेशले पर्यटन विकासका लागि कुनै कन्जुस्याईँ नगरेको पनि बताए । उनले मूलुकको राजधानी समेत ३ नम्बर प्रदेशमै पर्ने भएकाले पर्यटनको विकासमा अन्य प्रदेशको तुलनामा ३ नम्बर प्रदेशको भूमिका बढी हुने बताए । सोही अनुसार प्रदेशले पर्यटनका लागि महत्वका साथ काम गरेको उनको भनाई छ ।

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved