नेपाल फेस्टिवलको सद्भावना दूत विश्व साइकल यात्री पुस्कर शाह

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 05:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यक्रम ‘नेपाल फेस्टिवल‘ को सद्भावना दूतमा विश्व साइकल यात्री तथा लेखक पुस्कर शाहलाई नियुक्त गरिने भएको छ ।

यही सेप्टेम्बर २३ तारिखका दिन अध्यक्ष तोनु घोतानेको अध्यक्षतामा बसेको एनआरएनए, अस्ट्रेलियाको बैठकले उनलाई सदभावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved