दशैंको विदामा पनि चन्द्रागिरी केवलकार खुल्लै रहने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2018 | 03:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको सार्वजनिक विदामा पनि चन्द्रागिरि केबलकार संचालनमा आउने भएको छ। दर्शनार्थीहरू एवम आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय गरिएको चन्द्रागिरि हिल्स व्यवस्थापनले जनाएको छ।     

'चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु साविक बमोजिम नै संचालनमा आउने छ' चन्द्रागिरि हिल्सद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved