काठमाडौँमा राती पनि घुम्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:01:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० मा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्य गरिने जनाएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट भ्रमण वर्षलाई सुफल बनाउन आगामी आर्थिक वर्षबाटै ‘रात्रीकालिन काठमाडौँ उपत्यका सम्पदा यात्रा’ सुरु गरिने बताईन । 

राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यका भित्रको मौलिकता र यहाँको संस्कृतिमार्फत विदेशी पर्यटक भित्र्याउन यस्तो अभियान सुरु गर्न लागेको बताईन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved