सिएनएनको घुम्नैपर्ने दर्जन गन्तव्यमा नेपालको ‘घान्द्रुक’ पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 01:43:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सीएनएन ट्राभलले एसियाका घुम्नै पर्ने १३ ठाउँमा नेपालको घान्द्रुक पनि समावेश गरेको छ । समुन्द्री सतहबाट २ हजार मिटरको उचाईमा अवस्थित घान्द्रुक पोखराबाट ५ घण्टाको दूरीमा पुग्न सकिन्छ । यो गाउँ गाउँ ट्रेकिङको लागि प्रख्यात ठाउँ हो ।

सीएनएनले प्रकाशित गरेको सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटि अफ भिगन, कम्बोडियाको काम्पोट, लाओसको लुआङ प्रबाङ, इन्डोनेसियाको कोटा गेडे, चीनको जोजुवाङ, श्रीलंकाको गल्ले, भारतको मलिननोङ, हङकङको साइ कुङ र थाइल्याण्डको फुकेट छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved