२८ पर्यटकीय गन्तव्य थपिए (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 02:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’को सचिवालयले २८ वटा नयाँ पर्यटकीय गन्तव्य छनौट गरेको छ । सचिवालयले पर्यटन व्यवसायी तथा यससँग सम्बन्धित सरोकारवालाको सुझावका आधारमा नयाँ गन्तव्य छनौट गरिएको जनाएको छ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० लाई सहषेग पुर्याउन नयाँ गन्तव्य छनौट गरिएको हो  । 

भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले २८ वटा गन्तव्य छनौट भएको र बाँकी २ वटा छनौट गर्न बाँकी रहेको बताए । 

सरकारले सन् २०२५ सम्म मूलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आर्थिक वर्षमा नै १ सय गन्तव्य छनौट गरेको थियो । 

यी हुन् नयाँ गन्तव्यः 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved