बिजपाटी सम्बाददाता     Oct 31, 2019 | 01:41:07 PM



sunrisebank

‘नेपाल भ्रमण वर्ष २०२०’ अवधिभर होटलहरुले ३० प्रतिशत सहुलियत दिने भएका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट योजना सार्वजनिक गरेको हो । 

हानले एक वर्षभरी होटेलको रुम चार्जमा ३० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेको हो । हानमा पर्यटक स्तरका तारे होटल मात्रै सदस्य छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7