बिजपाटी सम्बाददाता     Jan 05, 2020 | 09:59:43 AM


नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न आकांक्षा देखाएका १७ जनामध्ये ९ जना सर्टलिस्टमा परेका छन् । यसअघि सिइओ रहेका दीपकराज जोशीको ४ वर्षे कार्यकाल सकिएपछि नयाँ सिइओ नियुक्तिका लागि आवेदन माग भएको थियो । 

सीइओ सिफारिस समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार ९ जनाको नाम सर्टलिस्टमा परेको छ । उनीहरुलाई माघ २ र ३ गते अन्तरवार्ताका लागि बोलाईएको छ ।

९ जनाको नामः


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका