पर्यटन क्षेत्रका लागि कस्तो आउँदैछ बजेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 04:07:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्युनिकरणका लागि बजेटमा उचित व्यवस्था गरिने जनाएको छ । आइतबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले “आ.व. २०७७÷०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत पर्यटन क्षेत्रका लागि विशेष व्यवस्था गरिने जानकारी दिएका हुन् ।

अर्थमन्त्रीले भने, ‘पयर्टन गन्तव्य र वस्तलाई विविधिकरण गनर्का साथै पयर्टन पूवार्धारको ववस्तार गरिनेछ । विमानस्थल निमार्ण र स्तरोन्नतिको कार्य अगाडी बढाइनेछ ।’

सरकारले जेष्ठ १५ गते आगामी वर्षको बजेट ल्याउनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved