चन्द्रागिरि केबलकार बिहिबारबाट सञ्चालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 07:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीका कारण ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार बिहिबारबाट सञ्चालनमा आउने भएको छ । असोज १ देखि बिहान १० बजेबाट केबलकार सञ्चालनमा ल्याईने चन्द्रागिरि हिल्स प्रा.लि. का महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए ।

सरकारले तोकेका सबै मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार सञ्चालनमा ल्याईने उनको भनाई छ । यसअघि एउटा केबलकारमा ८ जना बस्न सकिने भएपनि अब भने एउटा केबलकारमा चार जना मात्र बस्न पाइने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved