काठमाडौं मेरिएटले सञ्चालनमा ल्यायो ‘एडमामे’ रेष्टुरेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 03:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं मेरिएट होटलले ‘एडमामे’ रेष्टुरेन्टको उद्घाटन गरेको छ । थाइल्याण्ड र भारतीय राजदुतको उपस्थीतिमामेरियटले रेष्टुरेन्टको उद्घाटन गरेको हो । 

उद्घाटनमा काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिनलुईस रिपोचेले एडमामेमा सिग्नेचर खानाभन्दा फरक क्युसाइन पेश गर्ने भएकाले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अनुभव प्राप्त हसने विश्वास व्यक्त गरे । 

एडमामे २८ जुलाईबाट सबैका लागि खुल्ला गरिएको छ । यसको खुल्ने समय साझँ ६ः३० बजे रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved