ओयोद्वारा नेपालका लागि नयाँ कन्ट्री हेड नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 03:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका विभिन्न २१ शहरमा ३३० वटा होटल रहेको ओयोले नेपालका लागि नयाँ कन्ट्रि हेड नियुक्त गरेको छ । ओयो होटल एण्ड होमस्ले नेपालका लागि विक्की योल्मोलाई कन्ट्री हेड बनाएको छ । 

ओयोले सन् २०१९ मा होटलमा भएका सुविधा सम्पन्न कोठाको संख्या १० हजार पुर्याउने लक्ष्य लिएको छ । ओयोले ८० देशका ८०० शहरहरुमा १ मिलियन कोठाहरु पुर्याएर विश्वकै तेस्रो–ठुलो होटल चेन बन्न सफल भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved