बिजपाटी सम्बाददाता     Aug 02, 2019 | 03:20:18 PM


ruslan

नेपालका विभिन्न २१ शहरमा ३३० वटा होटल रहेको ओयोले नेपालका लागि नयाँ कन्ट्रि हेड नियुक्त गरेको छ । ओयो होटल एण्ड होमस्ले नेपालका लागि विक्की योल्मोलाई कन्ट्री हेड बनाएको छ । 

ओयोले सन् २०१९ मा होटलमा भएका सुविधा सम्पन्न कोठाको संख्या १० हजार पुर्याउने लक्ष्य लिएको छ । ओयोले ८० देशका ८०० शहरहरुमा १ मिलियन कोठाहरु पुर्याएर विश्वकै तेस्रो–ठुलो होटल चेन बन्न सफल भएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7