होटेलमा नयाँ मापदण्ड, लागू गर्न ६ महिनाको समय

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 26, 2020 | 03:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल सञ्चालनका लागि नयाँ मापदण्ड लागू गर्न सरकारले अनिवार्य गरेको छ । सञ्चालनमा आउने र सञ्चालन भईरहेका होटलहरुले अब आफ्नो स्तर लिन दिने आवेदनमा संशोधान भएको नयाँ मापदण्ड लागू गर्नुपर्ने भएको हो । 

होटल तथा रिसोर्ट लगायतलाई सबै आतिथ्य सेवा प्रदान गर्ने कम्पनीले संशोधित मापदण्ड ६ महिनाभित्र लागू गर्नुपर्ने भएको छ । पर्यटन विभागले ६ महिनाभित्र अनिवार्य रुपमा नयाँ मापदण्ड लागू गर्न भनेको हो । विभागले होटल, रिसोर्ट, पर्यटक लज, पर्यटक इन, मोटेल तथा बेड एण्ड ब्रेकफास्टसहित सेवा प्रदायकलाई ६ महिनाभित्र नयाँ मापदण्ड लागू गर्न निर्देशन दिएको छ । सरकारले पौष ७ गते होटेल तथा रिसोर्टको नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरिसकेको छ । 

यस्तो छ नयाँ मापदण्डः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved