हानले सदस्यलाई भन्यो, ‘सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचिकृत हुनु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 06:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)ले आफ्ना सदस्यहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष सूचीकृत हुन निर्देशन दिएको छ । हानले ३० दिनभित्र आफू तथा आफ्नो होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कोषमा सूचीकृत गराउन निर्देशन दिएको हो । 

माघ २२ गते बसेको हानको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved