बिजपाटी सम्बाददाता     Feb 10, 2020 | 06:13:15 PM


tansen

होटल संघ नेपाल (हान)ले आफ्ना सदस्यहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष सूचीकृत हुन निर्देशन दिएको छ । हानले ३० दिनभित्र आफू तथा आफ्नो होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कोषमा सूचीकृत गराउन निर्देशन दिएको हो । 

माघ २२ गते बसेको हानको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका