नेप्सेमा सुचिकृत तारागाउँ होटेल ६ हप्ताको लागि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 04:33:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत तारागाँउ रिजेन्सी होटल ६ हप्ताका लागि बन्द हुने भएको छ । होटलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसबाट आफ्ना कर्मचारी, पाहुना र सेवाग्राहीको स्वास्थ्यको ख्याल गरी संक्रमित हुनबाट जोगाउनका लागि होटल बन्द गर्ने निर्णय लिएको जनाएको छ । 

कम्पनीले चैत्र ८ गतदेखि ६ हप्ताका लागि होटेल बन्द गरेको जानकारी नेप्सेलाई दिएको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved