काठमाडौँका होटल ६ महिना बन्द गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 10:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल सञ्चालकहरूले ६ महिनासम्म होटल बन्द गर्ने प्रस्ताव गर्ने भएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी भएको लकडाउनका कारण व्यापार नभएपछि काठमाडौंका ठूला होटलका सञ्चालकहरुले ६ महिना बन्द गर्न सरकारसँग प्रस्ताव गर्ने भएका हुन् । 

होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने र बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने बताएको छ । संघका वरिष्ठ उपाध्यक्ष बिनायक शाहले महिनैपिच्छे सेवा शुल्क दिने र तलब भने १२.५ प्रतिशतमात्र दिन सकिने अवस्था रहेको जानकारी दिएका छन् । 

यस्तो छ निर्णयः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved