विदेशबाट ल्याईने नेपाली राख्न साढे १६ हजार कोठा तयार, कुन होटलमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 08:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट उद्दार गरी ल्याईने नेपालीहरुलाई काठमाडौं, चितवन र भैरहवामा होटेलमा राखिने पक्का भएको छ । होटेल संघ नेपालले शुक्रबार क्वारेन्टिन बनेका होटेलको सूची सार्वजनिक गरेको छ । पर्यटकस्तरीय देखि ४ तारेसम्मका होटेललाई क्वारेन्टिन बनाईएको छ । 

होटल क्वारेन्टाइनमा बस्नेले दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा तिर्नुपर्नेछ । हानले १६ हजार ५ कोठा क्वारेन्टिनको लागि तयार पारेको जनाएको छ ।

सूचीः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved