तारागाउँ रिजेन्सीको शेयर रजिष्ट्रारमा एनआईसि एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 05:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटल्सले शेयर रजिष्ट्रार नियुक्त छ । तारागाउँ रिजेन्सी होटल्सले एनआईसि एशिया क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । भदौँ ७ गतेदेखि होटल्सको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनआईसि एशिया क्यापिटलमार्फत हुने होटल्सले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved