प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड ग्राण्डीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 03:05:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न अर्का अध्यक्ष पुष्पकमल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन् । बुधबारदेखि ग्राण्डीमा उपचारररत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अहिले ग्राण्डी पुगेका हुन् । 

प्रधानमन्त्रीको हिजो र आज डायलासिस गरिएको छ । यसअघि प्रधानमन्त्रीलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि ग्राण्डी पुगेका थिए । तर उनीहरूले प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved