शुक्रबार बिहानै भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 09:13:58 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा बाग्लुङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.५ म्याग्नेच्युड थियो । 

यस अघि गत सोमबार मुगु केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved