बिजपाटी सम्बाददाता     Nov 03, 2019 | 02:06:28 PM



दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुपाल्चोकको सुकुटे नजिकबाट बस सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दोलखाको मागादेउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7