यात्रुबाहक बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 02:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुपाल्चोकको सुकुटे नजिकबाट बस सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दोलखाको मागादेउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved