मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 02:11:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त भएका छन् । आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई अध्यक्ष नियुक्त गरेको स्रोतले जनाएको छ।

डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा समेत सिफारिस भएका थिए। डा कोइराला अध्यक्षमा नियुक्त गरेसंगै त्रिविको उपकुलपतिमा डा धर्मकान्त बास्कोटाको सम्भावना बढेर गएको छ। 

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved