नेपालगञ्ज पुगेर प्रचण्डले भने, ‘म फेरि प्रधानमन्त्री बन्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 02:15:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्ज पुगेर यसअघि २ पटक प्रधानमन्त्री भईसकेका प्रचण्डले आफू ढिलोचाडो फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य संघले नेपालगञ्जको विकासका लागि बुझाएको सात बुँदे मागपत्र बुझ्दै प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने र त्यसपछि ती सबै माग पूरा गर्ने आश्वासन दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved