कास्की २ मा काँग्रेसका उम्मेद्वार ७४ वर्षीय पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 02:55:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले खेमराज पौडेललाई टिकट दिएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले ७४ वर्षीय पौडेललाई उठाउने निर्णय गरेको हो । यसअघि केन्द्रीय सदस्य धनराज गुरुङको चर्चा चलेपनि उनले आफू चुनाव नलड्ने भनेपछि पौडेलले टिकट पाएका हुन् । 

पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजक पनि हुन् । उनी काँग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिक कास्कीको सभापति भएका थिए । 

निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचन गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved