अरब सागरमा शक्तिशाली चक्रवात, नेपालमा हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 04:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमि वायु साथै अरब सागरमा बनेको शक्तिशालि सामुन्द्रिक चक्रवात 'माहा' को प्रभावले नेपालको मौसममा बदलि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार देशका अधिकांश भु-भागहरुमा बदलि रहेको छ।

यसकै प्रभावको कारण १-२ दिन नेपालमा बदलि भई हल्का वर्षा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले पहाडि र उच्च हिमाली भु-भागमा हुनेरुले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।

'माहा' को प्रभावले भारतका केहि स्थानमा भारी वर्षा भएको छ भने उच्च भूभागमा हिमपात भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved