बिजपाटी सम्बाददाता     Nov 08, 2019 | 02:34:51 PM



sunrisebank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ वटा विमान आपसमा ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई ठक्कर दिएको छ ।

ठक्करबाट कुन विमानको के कति क्षति भयो भन्नेबारे पूर्ण विवरण आउन बाँकी छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7