एयरपोर्टमा २ विमान ठोक्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 02:34:51 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ वटा विमान आपसमा ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई ठक्कर दिएको छ ।

ठक्करबाट कुन विमानको के कति क्षति भयो भन्नेबारे पूर्ण विवरण आउन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved