बिजपाटी सम्बाददाता     Nov 08, 2019 | 04:53:51 PM



sunrisebank

भारतले हालै जारी गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आपत्ति जनाएको छ । नेपाली भूमीलाई आफ्नो भुभागमा रुपमा भारतले नक्सा नै जारी गरेकोप्रति एनआरएनले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति प्रकाशित गरेको छ । 

एनआरएनका अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा ‘भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपाली क्षुब्द भएका छन्’ भनिएको छ । संघले भारतको कदम विरुद्द विश्वभर छरिएका नेपालीहरु एकसाथ उभिन पनि अपिल गरेको छ ।

विज्ञप्तिः



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7