बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 02:31:35 PM



युट्युबमा अघोरी बाबा भनेर कहलिएका विजय केसी र उनकी श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी आरोप उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा उनकी श्रीमती शारदा पाण्डे पनि पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

बौद्धका डीएसपी रमेश बहादुर सिहंले शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए ।

भिडियोः


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7