अघोरी बाबा श्रीमतीसहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 02:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

युट्युबमा अघोरी बाबा भनेर कहलिएका विजय केसी र उनकी श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी आरोप उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा उनकी श्रीमती शारदा पाण्डे पनि पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

बौद्धका डीएसपी रमेश बहादुर सिहंले शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved