बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 06:35:10 PM



sunrisebank

काभ्रेमा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । काभ्रेको  बनेपाबाट भकुण्डे तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस सोमबार दिउँसो नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा पर्ने बेलामा दुर्घटना भएको हो ।

घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ  । सबै घाइतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।  

हेर्नुस घाइतेको नामावली : 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7