काभ्रे दुर्घटना अपडेट: २५ घाइते, ८ को अवस्था गम्भीर (नामावलीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 06:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । काभ्रेको  बनेपाबाट भकुण्डे तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस सोमबार दिउँसो नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा पर्ने बेलामा दुर्घटना भएको हो ।

घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ  । सबै घाइतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।  

हेर्नुस घाइतेको नामावली : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved