गुठी पञ्चमीमा गाउँपालिकाले दियो बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 01:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गुठी पञ्चमीका दिन गोरखाको शहीदलखन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका भित्र मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved