बिजपाटी सम्बाददाता     Nov 13, 2019 | 01:36:45 PM



गुठी पञ्चमीका दिन गोरखाको शहीदलखन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका भित्र मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7