त्रिभुवन विमानस्थल ३० मिनेट बन्द हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 10:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किदै छन् । उनी स्वदेश फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । ४ दिने नेपाल भ्रमणमा गत मंगलबार काठमाडौँ ओर्लिएका हमिद शुक्रबार अपराह्न ५ः०० बजे स्वदेश फर्किदैछन् । 

हमिद स्वदेश फर्किदा त्रिभुवन विमानस्थल ४ः४० बजे देखि ५ः१० बजेसम्म बन्द हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved