बिजपाटी सम्बाददाता     Nov 15, 2019 | 02:20:08 PM



प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आफ्ना १२ मध्ये ६ जना सल्लाहकारलाई पदमुक्त गरेका ओलीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको बिदाइ लगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले आफ्ना लागि सल्लाहकार नियुक्तिका विषयमा मन्त्रीहरुसँग राय माग गर्ने बुझिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7