महरा काण्ड बाहिर ल्याउने पत्रकार सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 05:45:07 PM मा प्रकाशित

laxmi  sunrise bank

‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ अजयबाबु सिवाकोटीले पाएका छन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको पुरस्कार सिवाकोटीले पाएका हुन् । 

हाम्रा कुरा डट कमका संस्थापक प्रधानसम्पादक रहेका सिवाकोटीले संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार सार्वजनिक गरेका थिए । इन्जाले सोही समाचारलाई सिवाकोटीको साहसिक काम मान्दै सम्मान गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved