सचिनले भेटे प्रधानमन्त्री ओलीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 02:02:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार काठमाडौँ आएका सचिनले आज आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । 

युनिसेफको दक्षिण एसिया सद्भावना दूत रहेका सचिनले त्रिवि क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट समेत खेलेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved