भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 11:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने छ ।

यही नोभेम्बर २५ तारिखमा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुन लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved