मन्त्री भट्टराईको चेतावनी, ‘राजनीतिक नियुक्ती लिएकाहरुले राजीनामा देउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 02:37:22 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्तिमा जागिरे भएका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका छन् । राजीनामा नदिए आफूले हटाउने चेतावनी दिँदै उनले अदालत गुहार्न नजान आग्रह गरेका छन् ।

बुधबार आफ्नो मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । राजनीतिक नियुक्ति लिने र काम सन्तोषजनक काम नगर्नेहरुलाई तत्काल बाटो खाली गर्न आग्रह पनि गरे । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला’ उनले भने, ‘काम नगर्ने र विवादित कर्मचारी अब विदेश जान पाउँदैनन्, विदेश भ्रमण रोकिन्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved