नेकपामा प्रचण्ड र ओलीको अधिकार बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 03:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका छन् । आज बसेको नेकपाको सचिवालयले बैठकले प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको हो ।

यस्तै बैठकले पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ । मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णय बैठकले गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved