मन्त्रिपरिषद पुनर्गठन भएन, भोलि गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 05:13:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आज हुने भनिएको मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको छ। नेकपाभित्र नयाँ बन्ने मन्त्रीहरुको बारेमा निर्णय हुननसकेपछि आजलाई मन्त्रिपरिषद पुनर्गठन टरेको बताइएको छ। 

बालुवाटार स्रोतले भने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताले आज मन्त्रिपरिषद् पुनर्गठन हुन नसकेको बताएको छ। यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्रीहरु परिवर्तन गर्ने बताएका थिए ।  

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री परिवर्तन हुने जानकारी गराएका छन। यद्दपी श्रेष्ठले पुनर्गठन कहिले भन्ने टुंगो नलागेपनि मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारेका छन।  

६ मन्त्री र २ राज्यमन्त्री बिदा हुँदै, यी हुन् मन्त्रीमण्डलका नयाँ अनुहार !

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved