महराले गुहारे उच्च अदालत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 06:55:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कारागार चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च अदालत गुहार्न पुगेका छन् । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने दिएको आदेश बदरको माग गर्दै महरा उच्च अदालत पाटमा निवेदन लिएर पुगेका हुन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले कार्तिक १८ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved