बिजपाटी सम्बाददाता     Nov 22, 2019 | 09:34:50 AM



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो हप्ता (डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने भएका हुन् ।

पुटिन तीनदिने नेपाल भ्रमणका लागि आउने कुरा भएपनि मिति भने तय भईनसकेको बताईएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7