टुटल, पठाओ र सरर नेपालका चालकले प्रदर्शन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 03:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

टुटल, पठाओ र सरर नेपालमा आवद्ध चालकहरुले मंसिर ११ गते प्रदर्शन गर्ने भएका छन् । यी तीन वटै कम्पनीमा आवद्ध भएर यात्रुलाई मोटरसाईकलमार्फत सेवा दिँदै आएका चालकले ११ गते माइतीघरमा प्रदर्शन गर्ने भएका हुन् । 

नयाँ र वैज्ञानिक व्यापारको सोचलाई मार्ने गरी यातायात व्यवस्था विभागले सूचना जारी गरेर आफ्ना चालकहरुलाई, क्याप्टेनहरुलाई र राइडरहरुलाई समातेर ट्राफिक प्रहरीले चिट काट्न थालेको भन्दै विरोध गर्न टुटल, पठाओ र सरर नेपालले प्रदर्शनको मिति नै घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved