सन्दीपले साग नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 05:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट नखेल्ने भएका छन् । आँखामा समस्या देखिएको र सोमबार मात्र लेजर राखिएकाले उनले साग नखेल्ने सन्दीपका स्थानीय व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 

सन्दीपले कम्तीमा दुई साता आराम गर्नुपर्नेछ । युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका सन्दीप सागको तयारीमै थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved