पाल्पामा जिप दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 01:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थल मै मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा  लु १ ज ४२०९ नम्बरको जिप भिरबाट तल खसको हो । 

घटनास्थलमा २ पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।  खसेको जीप टुक्रा-टुक्रा भएको र जिपमा कतिजना सवार थिए भन्ने बारे यकिल भईनसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved